एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित, ४ को मृत्यु

एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित, ४ को मृत्यु

२०७८, माघ ५ बुधवार

  • 1.2K
    SHARES

  • एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित, ४ को मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरस महामारी सुरु भएयता बुधबार मुलुकमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । 

    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ । 

    त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएका छन् । 

    २०७८, माघ ५ बुधवार०४:३८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार