२०७८, माघ १५ शनिवार
काठमाडौं । काठमाडौं महानगरपालिकामा माघ १७ र १८ गते बुस्टर डोज खोप लगाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले सुचना प्रकासित गर्दै ३२ वटा वडाले तोकेका खोप केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने जानकारी दिएको छ ।