ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज 

ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज 

२०७८, माघ २० बिहिवार

  • 945
    SHARES

  • ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज 

    काठमाडौं । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ ।

    महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरले वडाअनुसार खोप दिने मिति छुट्ट्याएको छ ।

     

    २०७८, माघ २० बिहिवार११:५५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार