जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह

जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह

२०७९, बैशाख १४ बुधवार

  • 1.1K
    SHARES

  • जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।

    मन्त्रालयले एक सूचना जारी गरी जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेका व्यक्तिलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको हो ।

    कोभिड -१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई बुस्टर मात्रा लगाउन भनेको छ ।

    २०७९, बैशाख १४ बुधवार१२:३९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार