१०० बेडको क्षमता सहित स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीबाट सुचारु 

१०० बेडको क्षमता सहित स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीबाट सुचारु 

२०८०, पौष २ सोमवार

  • 769
    SHARES

  • १०० बेडको क्षमता सहित स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीबाट सुचारु 

    काठमाडौं । स्तुपा सामुदायिक अस्पतालले क्षमता बृद्धि गर्दै चावहिल चुच्चेपाटीबाट सेवा सुचारु गरेको छ । 

    बौद्ध पिपलबोटबाट स्वास्थ्य सेवा जारी राखेको स्तुपाले चुच्चेपाटीमा आकर्षक भवन तयार गरेसँगै आइतवारदेखि नयाँ स्थान र भवनमा सेवा सुचारु गरेको हो । 

    १०० बेडको क्षमता सहित स्तुपाले आफुलाई स्तरोन्नति गरेको संस्थाका अध्यक्ष डा गणेश योन्जन र महासचिव हरिकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्दै बताएका छन् ।

    यस अघि बौद्ध धार्मिक परम्परा अनुसार खेन रिमवोर्चे सन्त लामा लगायतले शुद्धीकरण पुजा गरेका थिए । 

    २०८०, पौष २ सोमवार१०:४८:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार