कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकैदिन ३५ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकैदिन ३५ जनाको मृत्यु

२०७८, बैशाख १६ बिहिवार

  • 1.4K
    SHARES

  • कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकैदिन ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो -२४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । 

    यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

    २०७८, बैशाख १६ बिहिवार०५:०२:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार