वैशाख १८, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ।
कोरोना पोजेटिभ देखिए पछि उनलाई थप उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।