उपत्यका अपडेट : उच्च रेकर्ड कायम गर्दै ४ हजार नाघ्यो 

उपत्यका अपडेट : उच्च रेकर्ड कायम गर्दै ४ हजार नाघ्यो 

२०७८, बैशाख २४ शुक्रवार

  • 1.2K
    SHARES

  • उपत्यका अपडेट : उच्च रेकर्ड कायम गर्दै ४ हजार नाघ्यो 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च रेकर्ड कायम गर्दै कोरोना संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् ।

    आज देशभर कोरोनाका कारण ५० जनाको मृत्यु भएको छ । 

    २०७८, बैशाख २४ शुक्रवार०५:५२:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार