उपत्यका अपडेट : एकै दिन ४,१९८ जना संक्रमित थपिए 

उपत्यका अपडेट : एकै दिन ४,१९८ जना संक्रमित थपिए 

२०७८, बैशाख २६ आइतवार

  • 1.1K
    SHARES

  • उपत्यका अपडेट : एकै दिन ४,१९८ जना संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित थपिएका हुन् ।

    आज देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

    २०७८, बैशाख २६ आइतवार०४:५३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार