कोरोना विरुद्ध खोप नलगाएकाहरु संग खोपका लागि अनलाइन आवेदन माग

कोरोना विरुद्ध खोप नलगाएकाहरु संग खोपका लागि अनलाइन आवेदन माग

२०७८, बैशाख ३१ शुक्रवार

  • 2.4K
    SHARES

  • कोरोना विरुद्ध खोप नलगाएकाहरु संग खोपका लागि अनलाइन आवेदन माग

    काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुले खोपका लागि आवेदन दिन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    कोभिड -१९  भ्याक्सिनको कुनै पनि डोज नलगाउने नागरिकका लागि ‘कोभिड -१९ पहिलो डोजको स्वैच्छिक आवेदनको व्यवस्था गरिएकोछ। इच्छुक आवेदकले तलको लिंकमा गएर आवेदन दिन सक्नेछन :


    यो फारम किन भर्ने ?

    १. तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न

    २. यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो

    ३. यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ

    ४. यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्न प्रयोग गरिने छ

    ५. यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन

    २०७८, बैशाख ३१ शुक्रवार०४:४२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार