काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको खोप केन्द्र तोक्यो, कहाँ कहाँ छ केन्द्र ?

काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको खोप केन्द्र तोक्यो, कहाँ कहाँ छ केन्द्र ?

२०७८, जेठ १ शनिवार

  • 2.1K
    SHARES

  • काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको खोप केन्द्र तोक्यो, कहाँ कहाँ छ केन्द्र ?

    काठमाडौं । दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान भेलि जेठ २ गतेदेखि ११ गते सम्म सञ्चालन हुनेछ ।

    शुक्रबार महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसिलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने तयारी गरेको हो ।

    यसका लागि महानगरभित्रका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पार्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।khop kendra.jpg

    २०७८, जेठ १ शनिवार०८:१२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार