उपत्यका अपडेट : घटे संक्रमित, आज २,४११ थपिए 

उपत्यका अपडेट : घटे संक्रमित, आज २,४११ थपिए 

२०७८, जेठ ७ शुक्रवार

  • 1.4K
    SHARES

  • उपत्यका अपडेट : घटे संक्रमित, आज २,४११ थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,४११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।

    शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

    २०७८, जेठ ७ शुक्रवार०५:५२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार