२०७७, मंसिर २७ शनिवार
मंसिर २७, काठमाडौ ।
गत २४ घण्टाको अवधिमा नेपालमा कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ।
यो सँगै अहिलेसम्म देशभरि १,६८९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।