स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा पौडेल

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा पौडेल

२०७८, जेठ १४ शुक्रवार

  • 3.3K
    SHARES

  • स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ ।  

    यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिए ।

    २०७८, जेठ १४ शुक्रवार०३:०९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार