२०७८, आषाढ ११ शुक्रवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा ५,४५५ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।