कोरोना अपडेट : थप २,३२८ जनामा संक्रमण; १९ को मृत्यु

कोरोना अपडेट : थप २,३२८ जनामा संक्रमण; १९ को मृत्यु

२०७८, आषाढ १९ शनिवार

  • 857
    SHARES

  • कोरोना अपडेट : थप २,३२८ जनामा संक्रमण; १९ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । 

    २०७८, आषाढ १९ शनिवार०४:४२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार