अमेरिकन जोन्सन एण्ड जोन्सन १५ लाख खोप सोमवार काठमाडौं आइपुग्ने

अमेरिकन जोन्सन एण्ड जोन्सन १५ लाख खोप सोमवार काठमाडौं आइपुग्ने

२०७८, आषाढ २६ शनिवार

  • 2.0K
    SHARES

  • अमेरिकन जोन्सन एण्ड जोन्सन १५ लाख खोप सोमवार काठमाडौं आइपुग्ने

    काठमाडौं । अमेरिकन सरकारले कोभ्याक्स मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जोन्सन एण्ड जोन्सन खोप आगामी सोमवार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

    अमेरिका सरकारले उपलव्ध गराउने भनिएको ४० लाख खोप मध्ये १५ लाख खोप तत्काल आउन लागेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले बताए ।

    खोप उपलव्ध गराउने अमेरिका सरकार तथा पहलकर्ता सबैलाई धन्यवाद दिँदै थप खोपका लागि पहल जारी रहेको समेत डा भट्टराईले बताएका छन् । 

    २०७८, आषाढ २६ शनिवार०३:०९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार