अमेरिकी सरकारले उपलव्ध गराएको १५ लाख खोप नेपाल आईपुग्यो

अमेरिकी सरकारले उपलव्ध गराएको १५ लाख खोप नेपाल आईपुग्यो

२०७८, आषाढ २८ सोमवार

  • 1.1K
    SHARES

  • अमेरिकी सरकारले उपलव्ध गराएको १५ लाख खोप नेपाल आईपुग्यो

    काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको खोप हस्तान्तरण गरे । 

    २०७८, आषाढ २८ सोमवार१२:३४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार