काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित

२०७८, श्रावण १ शुक्रवार

  • 1.9K
    SHARES

  • काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित

    काठमाण्डौ । काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको हो ।

    यस्तै साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

    verosel.jpg

     

    २०७८, श्रावण १ शुक्रवार०४:५५:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार