सभामुख थापालाई कोरोना सङक्रमण

सभामुख थापालाई कोरोना सङक्रमण

२०७७, पौष ५ आइतवार

  • 2.0K
    SHARES

  • सभामुख थापालाई कोरोना सङक्रमण

    पौष ५, धनगढी ।

    सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

    ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।

    सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।

    २०७७, पौष ५ आइतवार०८:३८:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार