नेपालमा पनि भेटियो ओमिक्रोन भाइरस

नेपालमा पनि भेटियो ओमिक्रोन भाइरस

२०७८, मंसिर २० सोमवार

  • 1.3K
    SHARES

  • नेपालमा पनि भेटियो ओमिक्रोन भाइरस

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको बताएका हुन् ।

    एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

    उनीहरु दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

    २०७८, मंसिर २० सोमवार०३:०७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार