निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत, को-कहाँ ? (नामावली)

निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत, को-कहाँ ? (नामावली)

२०७८, चैत्र १३ आइतवार

  • 1.9K
    SHARES

  • निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत, को-कहाँ ? (नामावली)

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

    आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।

    आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

    हेर्नुहोस्, कुन स्थानीय तहमा को निर्वाचन अधिकृत खटिँदैछन् ?

    1.jpg2.jpg7.jpg6.jpg5.jpg4.jpg

    २०७८, चैत्र १३ आइतवार१२:१५:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार