सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन

सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन

२०७९, बैशाख १६ शुक्रवार

  • 1.2K
    SHARES

  • सत्ता गठबन्धन बैठक :  बागी उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन

    काठमाडौँ। सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो ।

    केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    bagi-2.webp

    २०७९, बैशाख १६ शुक्रवार१२:३२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार