रसुवामा ६० प्रतिशत मतदान

रसुवामा ६० प्रतिशत मतदान

२०७९, बैशाख ३० शुक्रवार

  • 1.0K
    SHARES

  • रसुवामा ६० प्रतिशत मतदान

    रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । 

    उत्तरी रसुवामा आज दिउँसो केही बेर हल्का वर्षाका कारण मतदान स्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

    दिउँसो २ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

    २०७९, बैशाख ३० शुक्रवार०४:४५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार