गोकर्णेश्वर १ मा नेकपा एमालेको प्यानलै विजयी

गोकर्णेश्वर १ मा नेकपा एमालेको प्यानलै विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 1.4K
    SHARES

  • गोकर्णेश्वर १ मा नेकपा एमालेको प्यानलै विजयी

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

    वडा अध्यक्षमा द्वारिका श्रेष्ठले नेतृत्व गरेको प्यानलले निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेसका उमेदवार राम मानन्धरको प्यानललाई पराजित गरेको हो । यससँघै अघिल्लो चुनावमा हारेको बदला पनि द्वारिका श्रेष्ठले लिएका छन् ।

    स्रोतका अनुसार वडा अध्यक्षमा द्वारिका श्रेष्ठ, महिला सदश्यमा अन्जली तामाङ, दलित महिला सदश्यमा सिता दर्जी, खुल्ला सदस्यमा श्रीकृष्ण तामङ र केशव सिंखडा विजयी भएका हुन् ।

    अन्तिम मत परिणाम निर्वाचन भने आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।

    २०७९, बैशाख ३१ शनिवार११:१७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार