काठमाडौं अपडेट- स्थापित पुनः दोस्रोमा, बालेनको अग्रता यथावत्

काठमाडौं अपडेट- स्थापित पुनः दोस्रोमा, बालेनको अग्रता यथावत्

२०७९, बैशाख ३१ शनिवार

  • 1.2K
    SHARES

  • काठमाडौं अपडेट- स्थापित पुनः दोस्रोमा, बालेनको अग्रता यथावत्

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

    पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

    अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेनले अन्य प्रतिस्पर्धीहरू सँगको दुरी बढाएका छन् । 

    २०७९, बैशाख ३१ शनिवार०२:२६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार