भरतपुरमा एमालेको प्रारम्भिक अग्रता, रेनु ४ मतले पछाडि

भरतपुरमा एमालेको प्रारम्भिक अग्रता, रेनु ४ मतले पछाडि

२०७९, बैशाख ३१ शनिवार

  • 1.5K
    SHARES

  • भरतपुरमा एमालेको प्रारम्भिक अग्रता, रेनु ४ मतले पछाडि

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा भएको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

    अहिलेसम्म सय मत गणना भएको छ । जसमध्ये नेकपा एमालेका विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका तर्फबाट उमेदवार बनेकी रेनु दाहालले पछ्याएकी छन् ।

    दाहालले ३७ मत प्राप्त गरेकी छन् भने बागी उमेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

    २०७९, बैशाख ३१ शनिवार०२:५२:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार