भरतपुरमा रेनु ७० मत अगाडी

भरतपुरमा रेनु ७० मत अगाडी

२०७९, जेठ १ आइतवार

  • 1.1K
    SHARES

  • भरतपुरमा रेनु ७० मत अगाडी

    चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता जारी छ । 

    पछिल्लो परिणामअनुसार दाहालले १६११ मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धिी विजय सुवेदीले १५४१ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

    यहाँ कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

    २०७९, जेठ १ आइतवार०१:५५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार