भरतपुर । भरतपुर महानगरपालिकामा अहिलेसम्म ६ हजार ४७७ मत गणना भएको छ ।
अहिलेसम्मको मत परिणामअनुसार माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले २३१७ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले १४ मतपछि अर्थात् २३०३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७६१ मत प्राप्त गरेका छन् ।