झापाको बुद्धशान्ति गाउँपालिका–१ मा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिका–१ मा एमाले विजयी

२०७९, जेठ २ सोमवार

  • 1.7K
    SHARES

  • झापाको बुद्धशान्ति गाउँपालिका–१ मा एमाले विजयी

    विर्तामोड । बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका छन्।

    राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका छन्।

    अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कँडेल बिजयी भएका छन् ।

    २०७९, जेठ २ सोमवार०७:२०:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार