काठमाडौं ३१ मा एमाले उमेदवार सरोज ढकाललाई फराकिलो अग्रता

काठमाडौं ३१ मा एमाले उमेदवार सरोज ढकाललाई फराकिलो अग्रता

२०७९, जेठ २ सोमवार

  • 1.5K
    SHARES

  • काठमाडौं ३१ मा एमाले उमेदवार सरोज ढकाललाई फराकिलो अग्रता

    काठमाडौं । शुक्रवार सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । 

    आयोगबाट भरखरै प्राप्त मत परिणाम अनुसार काठमाडौं महानगरपालिका वडा नं ३१ मा नेकपा एमालेका अध्यक्षका उमेदवार सरोज ढकालले फराकिलो अग्रता कायम गरेका छन् ।  

    एमालेका ढकालले ५६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी प्रकाश राणाले ३६१ मतका साथ पछ्याईरहेका छन् । त्यसैगरि सदस्यहरुमा अप्सरा खनाल ४६९, सान्नानी मिजार ४७७, रमेश सत्याल ४४४ र हुमादेवी आचार्यले ५०२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट सदस्यहरु देवी सुवेदीले ३८८, सम्झना अछामी ३९२, अशोक केसी ३८२ र राजेश गुरुंगले ३७२ मत प्राप्त गरेका छन् । 

    हाल सम्म ११८८ मत गणना भईसकेको छ । यस वडामा १०९६० मत खसेको आयोगले जनाएको छ । 

    २०७९, जेठ २ सोमवार०९:२५:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार