काठमाडौं महानगरपालिका ३ मा एमाले विजयी 

काठमाडौं महानगरपालिका ३ मा एमाले विजयी 

२०७९, जेठ ४ बुधवार

  • 1.2K
    SHARES

  • काठमाडौं महानगरपालिका ३ मा एमाले विजयी 

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३ मा नेकपा एमाले विजयी भएको छ । 

    भरखरै सम्पन्न मत परिणाम अनुसार नेकपा एमाले अध्यक्षका उमेदवार प्रेम थापा, सदस्यहरु कृष्णराज चालिसे, केशब श्रेष्ठ, महिला सदस्यमा सीता थापा र शर्मीला परियार विजयी भएका छन् ।

    मत परिणाम पूरा विवरण आउन बाँकी छ । 

    २०७९, जेठ ४ बुधवार०८:५६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार