काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं १० मा नेकपा एमालेले प्यानलै विजयी हासिल गरेको छ ।
निर्वाचन अधिकृतका अनुसार अध्यक्षमा शिव कुमार महर्जन, सदस्यहरुमा मनोज कुमार महर्जन, भेषनाथ उपाध्याय, महिला सदस्य सिता महर्जन र दलित महिला सदस्यमा गगला मिजार विजयी भएका छन् ।
मत परिणाम पूरा विवरण आउन बाँकी छ ।