सूर्यविनायकको मेयर र उपमेयरमा एमाले उमेदवार थापा र भट्टराई विजयी

सूर्यविनायकको मेयर र उपमेयरमा एमाले उमेदवार थापा र भट्टराई विजयी

२०७९, जेठ ५ बिहिवार

  • 1.4K
    SHARES

  • सूर्यविनायकको मेयर र उपमेयरमा एमाले उमेदवार थापा र भट्टराई विजयी

    काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका निशान ढुङ्गेलले १३, २३२ मत पाए ।

    त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् भने नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६, ६६१ मत प्राप्त गरे । 

    २०७९, जेठ ५ बिहिवार०७:३६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार