काठमाडौं ३१ मा एमाले अध्यक्षका उमेदवारको मत ३ हजार नजिक, मतान्तरनै १ हजार नाघ्यो

काठमाडौं ३१ मा एमाले अध्यक्षका उमेदवारको मत ३ हजार नजिक, मतान्तरनै १ हजार नाघ्यो

२०७९, जेठ ५ बिहिवार

  • 1.3K
    SHARES

  • काठमाडौं ३१ मा एमाले अध्यक्षका उमेदवारको मत ३ हजार नजिक, मतान्तरनै १ हजार नाघ्यो

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३१ मा नेकपा एमालेका उमेदवार सरोज ढकालले फराकिलो अग्रता कायमै राखेका छन् । 

    ताजा मत परिणाम अनुसार ढकालले २७१२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार प्रकाश राणाले १६३५ मत प्राप्त गरे । त्यसैगरि सदस्यहरुमा नेकपा एमालेका उमेदवारले क्रमशः २२८४, २२६८, २१३३ र २२४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवारहरुले क्रमशः १८३८, १९२०, १८८८ र १७५२ मत प्राप्त गरेका छन् । 

    यहाँ कुल ११ हजार ८ मत खसेको थियो भने अहिले सम्म ६ हजार ४ सय ५० मत गणना भईसकेको छ । 

    २०७९, जेठ ५ बिहिवार०९:०४:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार