मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

२०७९, जेठ ६ शुक्रवार

  • 1.4K
    SHARES

  • मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

    जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

    मेयरमा काँग्रेसका उम्मेदवार महेन्द्र महतोले ७ हजार ३१ मत सहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९ सय ४० मत प्राप्त गरेका थिए ।

    उपमेयरमा नेकपा एमालेका सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले ७ हजार ४ सय १४ मत प्राप्त गरेकी छन् ।

    काँग्रेसका निर्मला कोइरालाले ६ हजार ७ सय ३५ मत पाएकी थिइन् ।

    २०७९, जेठ ६ शुक्रवार०२:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार