काठमाडौं–२४ को वडाध्यक्षमा काँग्रेसका विनोद राजभण्डारी निर्वाचित

काठमाडौं–२४ को वडाध्यक्षमा काँग्रेसका विनोद राजभण्डारी निर्वाचित

२०७९, जेठ ८ आइतवार

  • 1.6K
    SHARES

  • काठमाडौं–२४ को वडाध्यक्षमा काँग्रेसका विनोद राजभण्डारी निर्वाचित

    काठमाडौं । शुक्रवार सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।  

    स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

    मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी १ हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत प्राप्त गरे ।

     

    २०७९, जेठ ८ आइतवार०३:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार